आफ्नो Instagram खातालाई निजी खाता बनाउनुहोस्

लिङ्कको प्रतिलिपि बनाउनुहोस्
Android एप मद्दत
Instagram Lite App Help
iPhone एप मद्दत
कम्प्युटर मद्दत
मोबाइल ब्राउजर मद्दत
iPad एप मद्दत
तपाईंको उमेर १८ वर्षभन्दा कम छ भने तपाईंको Instagram खाता डिफल्ट रूपमा निजी बनाइएको हुन्छ। १६ वर्षभन्दा कम उमेरका किशोर/किशोरीहरूले आफ्ना खाता सार्वजनिक बनाउन बुवाआमा वा अभिभावकको अनुमति लिनु पर्ने हुन्छ। १६-१७ वर्षका किशोर/किशोरीहरूले आफ्ना बुवा-आमा वा अभिभावकसँग मिलेर निरीक्षण गर्ने सुविधा सेटअप नगरेसम्म उहाँहरू अनुमति नलिइकनै आफ्ना खाताहरू बदलेर सार्वजनिक बनाउन सक्छन्।

आफ्नो खातालाई निजी खाता बनाउनुहोस्

  1. तल्लो बायाँ भागमा रहेको ह्यामबर्गरद्वारा प्रतिनिधित्व गरिएको "थप" आइकनमा क्लिक गर्नुहोस् थप नामक विकल्पमा मा क्लिक गर्नुहोस्, त्यसपछि सेटिङमा क्लिक गर्नुहोस्।
  2. तपाईंको सामग्री कसले देख्न सक्छ को मुनिपट्टि रहेको खाताको गोपनीयतामा क्लिक गर्नुहोस्।
  3. आफ्नो खातालाई निजी खाता बनाउन निजी खाताको छेउमा रहेको टगलमा क्लिक गर्नुहोस्।
  4. पुष्टि गर्न खाता बदलेर निजी बनाउनुहोस् मा क्लिक गर्नुहोस्।
व्यावसायिक प्रोफाइलहरूले आफ्ना खाताहरू निजी बनाउन सक्दैनन् भन्ने कुरा याद राख्नुहोस्। तपाईं आफ्नो व्यावसायिक खातालाई निजी खाता बनाउन चाहनुहुन्छ भने सर्वप्रथम त्यसलाई बदलेर फेरि व्यक्तिगत खाता बनाउनुहोस्।

हो
अँह

Other ways to get help

Chat with Meta AI support assistant
Resolve issues, make changes and get support in real time